संचार क्षेत्रमा भैरहेको वेथिती अनि अन्योल चिर्नको लागि स्थापना भएको एउटा छुटै अनलाईन संचारको माध्यम हो सिंहदरबार डेलि । कुनैपनि संचार माध्यमबाट भरपर्दो र विश्वसनीय समाचार प्राप्त भैनरहेको अवस्थामा स्वच्छ र निस्पक्ष समाचारको भरपर्दो माध्यम भनेको नै सिंहदरवार डेलि बनाउने हाम्रो लक्ष्य हो । यसमा प्रस्तुत हुने हरेक समाचार हामी संबन्धित स्रोत बाट पुस्टि भएपछि मात्र यसमा प्रश्तुत गर्ने गर्छौ । हाम्रो लक्ष्य भनेको अपुस्ट अनि निराधार गलत समाचारलाई बिस्थापीत गर्दै विश्वसनीय अनि पुस्ट खबर आम पाठक माझ पुर्याउने हो । खोज मुलक अनि तथ्य सहितको समाचार प्रस्तुत गर्दै हामि आम पठकको आवश्यकता अनुरुप सिंहदरवार डेलिको स्थापना भएको छ । आशा छ हामीलाई आम पाठक वर्गले संचार दरवारको क्षेत्रको न्याय , अन्याय छुटाउने सिंहको रुपमा आफुलाई स्थापित हुने लक्ष्य प्राप्तिको लागि सहयोग गर्नुहुने छ ।
हाम्रो कार्य बिधि :
जुन हिसाबले सिंहदरबारमा कुनै विषय-घटना पेस गरेर सत्य वा असत्य , ठीक वा बेठिक , न्याय वा अन्याय छुट्याइन्थ्यो , नितान्त त्यही हिसाबले 'सिंहदरबार डेलि' मा कुनै पनि समाचारलाई विभिन्न उपचार-विधीबाट उचित परिक्षण पस्चात पाठक वर्ग सामु प्रस्तुत गरिन्छ।
नेपाल मात्र नभएर वर्तमान डिजिटल(digital) युगमा विश्वभरी नै फैलिएको #फेक्न्युज, केही पैसाको लोभले बनाइएका अनावश्यक होहल्ला, कृत्रिम समाचार तथा घटना आदि वर्तमान अनी निकट भविष्यको लागि समस्या अनी चुनौतीको विषय हो । हामी यसको समाधानको प्रयोगमा अग्रसर छौँ । आशा छ सबैको साथ मिल्नेछ !!! 🙂

सिंहदरवार डेलि परिचय

संचालक समुह

हाम्रो यात्रामा संगै हिंड्ने इच्छा, जोस र आवश्यक नेपाली लेखन(typing), अध्ययन-अनुसन्धानको खूबी , विडियोग्राफी , तर्कसंगत विचार प्रस्तुतीको क्षमता, social मिडिया management skill, समसामयिक विषयमा creative image content creation (meme) skill,
या हाम्रो लक्ष्यसंग सम्बन्धित तपाईंको केही आफ्नै विचार छ भने हामीलाई संपर्क गर्नुहोला

contact : Singhadurbardaily - facebook

Mail गर्नुहोस् : SINGHADURBAR DAILY MAIL

यातायात व्यवसायीले आइतबारबाट सार्वजनिक यातायात खुल्ने भन्ने कुरामा कुनै सत्यता नरहेको बताएका छन्। शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले...
बुटवलको क्रिमसन अस्पतालले कोभिड-१९ संक्रमित गुल्मीका पुरूषको आईसीयूमा उपचार भइरहेको र उनको मृत्यु नभएको स्पष्ट पारेको छ।
नेपाली सेनाले एक राष्ट्रिय दैनिका प्रकाशित समाचारलाई लिएर गम्भीर ध्यानकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै सेनाले अतिक्रमित क्षेत्रमा...
काभ्रेको धुलिखेल अस्पताल ल्याउँदा २९ वर्षीया महिलाको मृत्यु भएपछि कोरोना संक्रमण आशंका गरिएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युको कारण निर्क्यौल भएपछि...
नेपालमा हाल दुई विधिबाट कोरोनाको परीक्षण भइरहेको छ- पीसीआर र आरडीटी। आरडीटी परीक्षण छिटो हुन्छ तर यसको नतिजा अलि भरपर्दो नहुने भनिएको...