काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा हेर्ने तरिकाबारे जानकारी दिएको छ । केही दिनमै नतिजा सार्वजनिक गर्ने तयारी गरेको बोर्डले नतिजा हेर्नेबारे पनि जानकारी दिएको हो । यस वर्ष एसईईको परीक्षा नलिएको बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागेको हो

गत  चैत ६ गतेका लागि निर्धारित एसईईको परीक्षा अन्तिम समयमा कोरोनाभाइरस (कोभिड १९)को कारण स्थगित गरिएको थियो ।  कोरोनाभाइरसको महामारीका कारण यस वर्ष एसईईको परीक्षा नलिइए पनि  विद्यालयहरूले जिल्ला समन्वय इकाइ मार्फत पठाएको अंक रुजु सकेर नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटिरहेको छ । 

यस वर्षको एसईई नतिजा वेबसाइट, एसएमएस र आइभीआरमार्फत हेर्न सकिने बोर्डले सार्वजनिक गरेको सूचनामा उल्लेख छ  । एसएमएस र आईभीआरका लागि नेपाल टेलिकम र एनसेलमा १६००मा एसएमएस पठाउन सकिने जानकारी दिएको बोर्डले विभिन्न वेबसाइटमार्फत पनि नतिजा हेर्न सकिने बताएको छ । 

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...