श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल आफ्नै कार्यालयका कर्मचारीबाट कुटिएका छन्।

भ्रष्टाचार विरोधी कर्मचारीका रुपमा परिचित सञ्जेललाई शनिबार बिहान आफ्नै कार्यालयका दुई महिला कर्मचारीले हातपात गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले शनिबार बिहान कार्यालय समयमा प्रमुख सञ्जेलमाथि हातपात भएको बताए।

‘कामको खटनपटनको विषयमा विवादका क्रममा कार्यालयकै दुई महिला कर्मचारीले हातपात गर्नुभएको रहेछ,’ प्रहरी उपरीक्षक पोखरेलले नेपालखबरसँग भने, ‘दुबै पक्षलाई अहिले प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान भइरहेको छ।’

पोखरेलका अनुसार ती महिला कर्मचारीको कुटाईबाट सञ्जेललाई आँखाको छेउ र अनुहारमा सामान्य चोट लागेको छ।

सञ्जेलमाथि हातपात गर्ने दुबै महिला करारका कर्मचारी भएको बताइएको छ।

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...