तालिबान लडाकूविरुद्ध गरेको कारबाहीको क्रममा छ जना लडाकू मारिए

अफगानिस्तानको पूर्वी भागमा रहेको लघामान प्रान्तमा त्यहाँको सुरक्षा बलले तालिबान लडाकूविरुद्ध गरेको कारबाहीको क्रममा छ जना लडाकू मारिएका छन् । सो कारबाहीको क्रममा तालिबानको कब्जामा रहेका २० जना अफगान सर्वसाधारण नागरिकलाई पनि मुक्त गरिएको अफगान सेनाले बुधबार जानकारी दिएको छ ।

गत सोमबार सुरु गरिएको यस सुरक्षा कारबाहीमा ६ तालिबान लडाकू मारिएका र २० सर्वसाधारण मुक्त भएका बताइएको छ । यस क्रममा चार जना लडाकू घाइते हुनुको साथै अन्य दुई पक्राउ परेका सेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनको लागि अफगानिस्तानमा सुरक्षा अवस्थालाई कडा गरिएको छ । उता तालिबान लडाकू समूहले भने यसै निर्वाचनलाई लक्षित
गरेर थप हत्या हिंसा गरिरहेका छन् ।

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...