काठमाडौँ- नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन अस्वीकार गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा भएको नेकपा स्थायी समिति बैठक अनौपचारिक छलफलमै सकिएको छ।

केही समयका लागि मात्र चलेको बैठकलाई अध्यक्ष दाहालले स्थायी समिति बैठकभन्दा पनि नेकपाका बहुमत स्थायी समिति सदस्यहरुको अनौपचारिक छलफलमात्र रहेको बताएका थिए।

बैठकमा दाहाल र नेपाल पक्षका २५ भन्दा बढी स्थायी समिति सदस्य सहभागी थिए।

प्रधानमन्त्री ओलीलाई बालुवाटारमै भेटेर फर्केपछि अध्यक्ष दाहालले बैठकको अनौपचारिक सुरुवात गरेका थिए।

बैठकका क्रममा उनले आफूले प्रधानमन्त्री ओलीलाई भेटेको उल्लेख गर्दै पार्टीभित्र संकट रहेको र सबै जना समाधानमा लागिरहेको बताए।

उनले स्थायी समिति सदस्यहरुलाई उत्तेजित नहुन आग्रह गरेका थिए।  बैठकमा उनले भने, ‘हामी उत्तेजित नहोऔँ, पार्टी फुटेर कसैलाई फाइदा गर्दैन।’

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...