म्यान्चेस्टर युनाइटेड र चेल्सीले अर्को सिजनको च्याम्पियन्स लिगमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् । इंग्लिस प्रियिमर लिगको अन्तिम खेलमा जीत हासिल गर्दै दुई टोली युरोपियन क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा छनौट हुन सफल भएका हुन् ।

Manchester united vs leicester

आइतबारको नतिजापछि युनाइटेड र चेल्सीसँगै लिभरपुल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीले अर्को सिजन च्याम्पियन्स लिग खेल्न पाउनेछन् । गत सिजन छैटौँ स्थानमा सिमित भएपछि च्याम्पियन्स लिग खेल्न युनाइटेड बञ्चित बनेको थियो ।

युनाइटेडले लेस्टर सिटीमाथि २–० को जीत हासिल गर्यो भने चेल्सीले पनि वुल्भ्सलाई समान गोलअन्तरले पराजित गर्यो ।

chelsea vs wolves

यता, लेस्टर सिटी र टोटनह्यामले भने युरोपा लिगका आफ्नो स्थान सुरक्षित गरेका छन् । वुल्भ्सले भने एफए कप फाइनलको नतिजा पर्खिरहेको छ ।

शनिबार नै भएका खेलमा च्याम्पियन लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै न्युक्यासल युनाइटेडले ३–१ गोलअन्तरले पराजित गर्यो भने म्यान्चेस्टर सिटीले नर्विच सिटीमाथि ५–० को जीत हासिल गर्न सफल रह्यो । आर्सनलले वाटफोर्ड ३–२ गोलअन्तरले हरायो 

सिंहदरबार डेली ( ताजा भिडियो )
https://www.youtube.com/embed/1wqyPBhYWqk
खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप
https://www.youtube.com/embed/YfBQ4dF2lpI
भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा
https://www.youtube.com/embed/aDXlJ_XRDBs
जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति
https://www.youtube.com/embed/uL_FILY9yvo
भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली
https://www.youtube.com/embed/Jd1552KkAqA
भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन
अरु भिडियो...

खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

भारतमा विश्व हिंदू सेनाद्वारा नेपाली नागरिकको जबर्जस्ती मुण्डन, पीएम ओली मुर्दाबादको नारा

जम्बु बजारमा गए राती भीषण बाढि पहिरोले ठूलो जनधनको क्षति

भारतले विवादित अयोध्या खडा गरे : प्रधानमन्त्री केपी शर्मा ओली

भारतीय च्यानलहरु बन्द भएपछि मधेशमा आक्रोस बढदै, जनकपुरधाममा प्रदर्शन