बागलुङ । पञ्चकोटमा विश्वकै अग्लो कलश निर्माण भइरहेको छ । धार्मिक पर्यटकलाई लक्षित गरी १ सय ३५ फिट अग्लो कलश निर्माण भइरहेको हो ।

कलश निर्माणमा ३२ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सोही स्थानमा पाँच हजार पाँच सय ५५ किलो तौलको मुक्तिनाथ महाघण्ट पनि निर्माण गर्न लागिएको पञ्चकोटका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिए ।

singhadurbardaily feature

पञ्चकोटमा १६ करोड रुपैयांको लगानीमा विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् ।

singhadurbardaily feature